राष्ट्रिय मगर संघ रघुगंगाको प्रथम अधिवेशन , अध्यक्षमा पुन

विकल्प न्युज बेनी, भदौ २२ गते । नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ रघुगंगा गाउँपालिका इकाइ कमिटीको अध्यक्षमा मैना पुन मगर निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न पहिलो अधिवेशनबाट पुन गाउँपालिका इकाइ कमिटीको अध्यक्षमा निर्वाचित हुनुभएको हो । पुनको अध्यक्षतामा १५ सदस्य रघुगंगा गाउँपालिका कमिटि गठन गरिएको छ । उपाध्यक्षमा रोसन पुन,सचिवमा लक्ष्मी … Continue reading राष्ट्रिय मगर संघ रघुगंगाको प्रथम अधिवेशन , अध्यक्षमा पुन